काठमाडौं:= संसद विघटनको प्रस्ताव लिएर शीतलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ गते चुनाव गर्न प्रस्ताव गरेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
सरकारले सिफारिस गरेको संसद् विघटनको प्रस्ताव भने राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी छ ।




















