मृर्गौला पीडितलाई मलेसियाको मलका बाट आर्थिक सहयोग ।

त्रिबेनि गाउँ पालिका २ हलङा रोल्पाका भक्त बहादुर पुन मगरको एतिबेला दुबै मिर्गौलाले काम गर्न छोडेका छन। डाइलसिस गर्दै आइरहेका उन्लाइ रहेका पुन मगर लाइ मलेसियाको मलका स्थिति पोसियल कम्पनी र एम एफ एस कम्पनीमा काम गर्दै आएका नेपाली कामदारहरुले भक्त बहादुर पुन को उपचारको लागि आर्थिक सहयोग गरेका छन।

विकट ठाँउ र निम्न आर्थिक स्थिति भएको परिवार एकदमै दयनीय स्थिति बाट गुज्रीरहेको र पुनको परिवारले सहयोगको लागि अपिल सुनेपछि बिरामीको भाई भुपलाल पुन , ठगेन्द्र ओलि र झनक बस्नेत को सक्रियतामा गत आइतबार (नोभेम्बर ८) मा सङ्क्लित नेपाली रु: ३५३४० (३५ हजार ३सय चालिस) रुपैयाँ मलेसियन रिङ्गगेट RM- 1261 सहयोग रकम पीडित परिवार लाइ पठाएको छ।

सहयोगअभियान मा जोडिएका भुपलाल पुन , ठगेन्द्र ओलि र झनक बस्नेत ले सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै आफुहरुले गरेको सानो सहयोगले कसैको ज्यान बच्छ भने,यस्ता काम गर्नपर्ने बताउदै सहयोगअभियान मा जोडिएका झनक बस्नेतले जानकारी दिए ।

———-सहयोगि ब्यतिहरु र सहयोग रकम———–

खुम बहादुर राउत 20 rm
गोपाल दर्जी 50rm
राजन मगर 60rm
दिनेश दनुवार 30rm
ठगेन्द्र ओलि 50 rm
झनक बस्नेत 20rm
भुपेन्द्र केसि 20rm
शिखर बिसि 20rm
रामजि थारु 5rm
चिल्लु चौधरी 5 rm
सुजन भुजेल 10 rm
मनोज चौधरी 10 rm
चुम मगर 20 rm
अर्जुन श्रेष्ठ 10 rm
असोक कुमाल 10rm
हिराप्रसाद 10rm
जय टमाटर 10rm
मजोज शाह 10rm
सचिन 10rm
अस्लम 10rm
सरद खड्का 10rm
युवराज लामा 30rm
सन्जय शाह 10rm
भक्त तामाङ 10rm
धन तामाङ 10 rm
निमा लामा 15rm
काहिला तामाङ 10 rm
टेक मगर 10rm
असरफ 10rm
तेजु श्रेष्ठ 25rm
शुक्र श्रेष्ठ 50rm
प्रकाश बम 31rm
आन्नन्द रोका 50rm
भुपलाल पुन 300rm
अनिल खवास 50 rm
लिला राना 50rm
देबराज घर्ती 100 rm
ओम बहादुर घर्ती 100rm
जम्मा सहयोग रकम 1261 rm