महेश कोइरालाको उत्कृष्ट सब्द रचना ,रिमेस कुमार को मिठो सङ्गित तथा गायिका एलिना चौहान को आवाज मा रहेको म त मोबाइल वालि बोलको गितको म्युजिक भिडियो हाइलाइट्स नेपालको अफिसियल युटुब एकाउन्ट बाट गत सनिवार सार्वजनिक भएको छ।
भिडियोमा मोडल चन्दा दाहाल, आर्यान पुडासैनी र महेश कोइराला (अनमोल) ले अभिनय गरेका छ्न भने उनिहरु लाइ लोकेन्द्र लामिछाने को टिम ले साथ दिएका छ्न।
पछिल्लो सामय म्युजिक क्षेत्रमा थुप्रै नयाँ प्रतिभा आइरहेको र आफुलाइ पनि एहि क्षेत्र आसपास रहेर जिबन ब्यथित गर्ने चाहात कै कारण आफु पनि प्रयास रत रहेको सब्द रचना तथा अभिनयको भुमिकामा रहेका महेस कोइराला ले बताए।
गित लाइ बिसाल निरौलाले सम्योजन गरेका थिए । म्युजिक भिडियो लाइ एलिन मगर ले छायांकन गरेका थिए भने एकान्त मगर ले डिरेक्सन तथा मिक्सिङ गरेका थिए।
दर्शक श्रोताले नयाँ प्रतिभाको कदर गर्नुहुन्छ भन्ने मा आस्वस्त रहदै हेरेर प्रतिक्रिया जनाइ उदयमान सङ्गित प्रेमि सबैलाई प्रोत्साहित गर्नुहुन्छ भन्नेमै छु । आफुले अझै धेरै मेहनत गर्न बाकि छ आएका प्रतिक्रिया लाइ हेरि थप मेहनत गर्ने महेस कोइराला बताउँछन्।
तलको लिङकमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :




















