मलेसियाको जोहोर राज्य बाट सागर तमाङ बेपत्ता परिवार द्वारा खोजीको पहल ।

मलेसियामा को जोहोर राज्य स्थित तामान हर्मोनि कुलाइ मा रहेको Ql foga कम्पनीमा लामो समय देखि काम गर्दै आएका सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ का सागर तमाङ बेपत्ता भएका छ्न ।

विगत केहि बर्ष याता देखि QL Fogo company काम गर्दै आएका तमाङ ३ बर्षको कार्यकाल नसकिदै कम्पनि छोडेर अबैधानिक रुपमा बस्दै आएका र पछिल्लोपटक मलेसियामै भएका आफन्तजनहरु सङ कुरा गर्दै आफु मलेसियाको जोहोर राज्य कै सेनाइ भन्ने ठाउमा होटल ब्यबसाय गर्ने बताएका तमाङ गत साता देखि परिवार तथा आफन्तको सम्पर्कमा छैनन् ।

उनि कसैको सम्पर्कमा नआउदा परिवार जन चिन्तित बनेका छ्न । कसैले देख्नु भएको छ भने मलेसियामा रहेका उहाका आफन्त लाइ 0105659073/0149126964 वा 0127549850 मा सम्पर्क गरि खोजिगरिदिन परिवारले अपिल गरेका छ्न ।