जनकपुर । जनकपुरमा शनिबार सामाजिक सञ्जालमा राखिएको तस्वीरका कारण भएको झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रयोग गरेको छ । फेसबुकमा मोर्हमको दाहाकाको तस्वीर राखिएपछि हिन्दू र मुस्लिम समूदायबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । जनकपुरधाम–२० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई घाइते भएका छन् । प्रहरीका अनुसार झडप रोक्न सात राउण्ड अश्रु ग्यास प्रहार गरिएको थियो । प्रहरी परिचालनपछि स्थिति सामान्य बनेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।
भर्खरै
नेपालमा आएको बाढीमा कुल ४ हजार ६५ जना नागरिक अझै बेपत्ता भएको विवरण सार्वजनिक।
काठमाडौं:= रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ७ हजार ५९२ जना परिचालित...
थोरै पारिश्रमिकमा सुरक्षागार्डको ठुलो मन: बुढाथोकी र सुब्बाले गरे २२ र १८ हजार रुपैयाँ...
क्वालालम्पुर (मलेसिया):= नेपालमा गत बुधबार चीनको तिब्बततर्फबाट रसुवा नाका हुँदै नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका, घाइते भएका तथा विपद्मा परेका नेपाली नागरिकको...
मातृभूमिमा आएको बाढीको दुःखमा थाइल्याण्डका नेपाली एकजुट, १० लाख रुपैयाँ सहयोग।
थाइल्याण्ड:= नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि NRNA NCC थाइल्याण्डको अगुवाइमा संकलित रकममध्ये पहिलो चरणमा १० लाख रुपैयाँ...
दोस्रो मकालु गोल्डकपको उपाधि आयोजक मकालु एफसीले नै जित्यो।
जोहोरबारु (मलेसिया):= मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकपको उपाधि आयोजक टीम मकालु फुटबल क्लब (मकालु एफसी) जोहोर ले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता क्वालालम्पुरको हिमालयन...
श्रीमान् खोज्न नेपाल आएकी मलेसियन अग्निनियन्त्रककी श्रीमती हानी ओथमानको मानवीय पहल।
काठमाडौं := नेपालमा पर्वतारोहण भ्रमणका क्रममा हराइरहेका मलेसियन अग्निनियन्त्रक मोहम्मद फखरुल मुनिर मोहम्मद इसाकको खोजीका लागि गत अगस्ट २८ मा काठमाडौं आएकी उनकी श्रीमती...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















