काठमाडौं:= नेपालमा पछिल्लो २४ घन्टामा को’रोना भाइरसको सं’क्रमण वाट थप १२ जनाको नि’धन भएको छ। यो सँगै आज सम्म नि’धन हुनेको जामा संख्या १९५ जना पुगेको छ ।
शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो । योसँगै उपत्यकामा को’रोना संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ।
१६ हजार १६ जना संक्रिय संक्रमित छन्। ६४४६ जना होम आइसोलेसनमा छन् भने ९५७३ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १६९ निको भएर डिस्चार्ज भएका छन्। यो कुल संक्रमितको ५६ प्रतिशत हो । आज १०२२९ जनाको पिसिआर परीक्षण भएको छ।




















