सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहनुभएको छ । बुधबार राति घरमा बिजुलीको प्लग जोड्ने क्रममा उहाँलाई करेन्ट लागेकोे प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइतेहुनुभएका उहाँलाई उपचारका लागि बयलवासतर्फ लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरलिे जनाएको छ । यसैबीच सर्लाहीको वागमती नगरपालिकामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । वागमती नगरपालिका वडा नं १ सैलुङडाँडा बस्ने ४५ वर्षीय कलमान लोप्चनको पँधेरीखोल्सीमा डुबेर निधन भएको प्रहरीले जनाएको छ ।
भर्खरै
मलेसिया रोजगारी बिगार्न र सिन्डिकेट लगाउन २५ वटा म्यानपावर सञ्चालक सक्रिय, श्रमिक ठगिने जोखिम...
काठमाडौं:= मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीमार्फत नेपाली कामदार पठाउने गरी नयाँ संयन्त्र निर्माण गर्न खोजिएको भन्दै वैदेशिक रोजगार क्षेत्रमा फेरि सिण्डिकेटको चर्चा चुलिएको छ।...
मलेसियाले खोलेको वैदेशिक रोजगारमा सिमित २५ वटा म्यानपावरको सिन्डिकेट, वाइबी राईको टिम सक्रिय।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको वैदेशिक रोजगार व्यवस्थापन गर्ने प्रणाली (FWCMS) को पोर्टलमा नेपालका सयौँ म्यानपावर कम्पनीहरू मध्ये केवल २५ वटा मात्रै 'रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीज' का...
मलेसियामा विदेशी कामदार भर्तीको आवेदन अब पूर्ण रूपमा अनलाइन प्रणालीबाट हुने।
पुत्राजया: = मलेसियामा विदेशी कामदार भर्तीका लागि रोजगारदाताले अब सरकारी कार्यालयमा गएर म्यानुअल आवेदन बुझाउनुपर्ने छैन। आजदेखि सम्पूर्ण आवेदन प्रक्रिया Foreign Workers Centralised Management...
मलेसियामा अन्तर्राष्ट्रिय ‘लभ स्क्याम’ चलाउने गिरोहका २१ जना पक्राउ।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (इमिग्रेशन) ले एक महिना लामो गुप्तचर कारबाहीपछि अगस्ट १९, २०२६ मा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केयलआईए) टर्मिनल १ र नेगेरी...
मलेसियामा जनउद्धार केन्द्रद्वारा तीज विशेष “दर खाने” कार्यक्रम आयोजना हुँदै।
क्वालालम्पुर (मलेसिया):= सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा 'तीजको दर खाने तथा विशेष सांस्कृतिक कार्यक्रम २०८३' आयोजना...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















