क्वालालम्पु( मलेसिया ):= हामी नेपाली ग्लोबल शाखा मलेसियाले कोरोना भाइरस covid -१९ सम्भावित जोखिम न्यूनीकरणका लागि ( Task force ) कार्यसमिति गठन तथा ( Emergency funds ) खडा गरेको छ।
बिश्व भरी महामारीको रूपमा फैलिदै गरेको कोरिना भाइरस (कोभिड १९) बाट प्रभावित भई मलेसियामा अलपत्र परेका नेपालीहरुको अवस्थ हेरि खाद्यान्न सामाग्री साथै भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले हामी नेपाली ग्लोबल शाखा राष्ट्रिय समिति मलेसियाले जगत दोङ तामाङको संयोजकमा १५ टास्क फोर्स कार्यसमिति गठन गरि आपतकालीन कोष खडा गरिएको छ।
संयोजक :- जगत दोङ तामाङ
सह-संयोजक :- सुरेन अले मगर
संयोजक सदस्यहरु:-
-मिलन लामा दोङ
-दिनेश थिङ तामाङ
-निर्मल लामा
-मनिष स्यङ्तान
-भबनाथ दहाल
-पुष्पराज बोहरा
-सन्चा तामाङनोर्बु दोङ तामाङ
-उपेन राई
-पासङ पख्रिन
-जिबन घ्लान
बिजय दोङ


हामी नेपाली ग्लोबल शाखा मलेसिया संस्थाको बिधान परिच्छेद २ को उद्देश्य अन्तरगत दफा ७ /५ अनुसार दैवीप्रकोप तथा आकस्मिक घटना पीडितलाई सहयोग गर्नु पर्ने उल्लखित अनुरुप सस्थाको बिधान र सम्बन्धित देश को कानुनी नितिको परिधिभित्र रहि हामी नेपाली ग्लोबल शाखा मलेसियाले पीडित नेपालीहरुलाई खाद्यान्न सामाग्री तथा आवस्यक सहयोग गरिने छ।
हामी नेपाली ग्लोबल को गत अप्रिल २६ तारीख बसेको केन्द्रिय कार्यसमितिको बैठकका निर्णय अनुरुप बिश्वभर को हामी नेपाली ग्लोबल शाखा हरुले ईमर्जेन्सी फाउंड खाडा गरि पीडित नेपालीहरुलाई खाद्यान्न राहत वितरण तथा उद्घर कार्य गरिदै आएको छन।
यदि तपाईं मलेसियामा खाद्यान्न अभाव तथा त्यस्तो अप्ठ्यारो स्थितिमा पर्नु भएको छ भने तुरुन्तै तल दिएका covid-१९ संयोजक समिति तथा सस्थाको प्रतिनिधिहरुको नम्बर मा सम्पर्क गर्नु हुना हार्दिक अनुरोध गर्दछौं ।
संयोजक समिति तथा संस्थाको प्रतिनिधि हरुको नम्बर :-
१.जगत सिङ तामाङ
-0172872144
२.फुर्बा दोर्जे मोक्तान
-01127014290
३.प्रकाश वाइबा
-0187672941
४. लनाम तामाङ
-0184017807
५.मिलन दोङ
0182805958
६.दिनेश थिङ
-0143847322
७.मनिष स्याङ्तान
-0112424 2265
८.सुरेन आले मगर
-01160552068
९. बिजय दोङ
-01127379210




















