मलेसियमा कोरोन भाइरस: मृत्यु हुनेको संख्या ९३ पुग्यो ।State आनुसार रिपोर्ट;

StateTOTALDEATHS
Selangor135715
Kuala Lumpur103715
Johor64815
Sarawak45516
Negeri Sembilan4117
Sabah3084
Pahang2852
Perak2526
Melaka1894
Kelantan1553
Penang1191
Terengganu1091
Kedah951
Putrajaya781
Perlis182
Labuan160
Total553293
Death counts are based on the hospital location that they pass away

मलेसियामा आज सम्मको कोरोनभईरस (COVID-19)को तथ्यांक यस प्रकार छ :

आज सम्म मृत्यु हुनेको संख्या (Deaths):93 ▲
सिकिस्त बिरामी (ICU):43
आज सम्म पुष्टि भएका (Confirmed):5532 ▲ 
उपचारमा रहेका (In Treatment):1987

श्रोत:Ministry of Health

जनचेतनाका लागि हेर्न न बिर्सनुहोस् :


महत्त्वपूर्ण जानकारी



यदि संक्रमित भएको शका लागेमा Communicable Disease Control branch को सम्पर्क नं १३००२३२२७२ (1300232272) मा फोन गर्नहुन अनुरोध छ ।


कुनै नेपाली कामदारलाई समस्या परेको बेला दूतावासबाट चाहिने आवश्यक सहयोग चाहिएको खण्डमा दूतावासको टेलीफोन नम्बर नम्बर  ६०३२०२०१८९९ र ६०२०२०१८९८  मा सम्पर्क गर्न सक्नुहुनेछ ।

अथवा दूतावासको हटलाईन नम्बर रहेको +60162472777 मा कल गरेर नभए whatsapp गरेर सम्पर्क गर्न सक्नुहुनेछ्,जानकारी गराउन सक्नुहुनेछ ।


येदि तपाईलाई रुघा खोकी र ज्वरो आएको छ भने मलेसिया सरकारले निम्न होस्पिटलहरुमा नि-शुल्क परिक्षण गर्न व्यवस्था मिलाएको छ । होस्पिटलहरुका नाम र ठेगाना तलको लिंकमा क्लिक गर्नुहोस् :

लिंक:यहाँ थिच्नुहोस ।