जियचपी स्कुलद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला सहित ८९ जनाले गरे रक्तदान।

जियचपी स्कुल द्वारा आयोजना गरेको रक्तदान कार्यत्रममा १८ महिला सहित ७१ जना रक्तदान गरेका छन् । स्कुल को प्रांगण मा सो रत्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम को प्रमुख अतिथि गोपाल केडिया रहेका थिए।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेलको ले प्रशंसा गरि प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त कार्यक्रम मा प्रमुख अतिथी रहेका गोपाल केडिया ले रक्त दान गर्न को लागि सम्पुर्ण मा जनचेतना जगाउन आग्रह गरेका थिए ।

कार्यक्रम माअतिथि को रुप मा वडा अध्यक्ष तुफान अन्सारी ,प्रकाश थारु,अनिल साह ,जसपाल सिंह रहेका थिए । कार्यक्रम को अध्यक्षता स्कुल का प्रीन्सिपल रबिन्द्र कौर ले गरेका थिए।