काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरिएको लेटमिइन मिसेज व्यूटी क्वीन नेपाल सन् २०२० को विजयी सन्तोषी शाही, फष्ट रनरअप सविता शर्मा, सेकेण्ड रनरअप सिता अर्चना पौडेल, थर्ड रनरअप रञ्जना निरौंला, फोर्थ रनरअप देवकला पुन र अर्गनाइजर च्वाइस विजेता रस्मिला शाहीलगायत सामूहिक तस्बिरमा ।

तस्बिरः प्रदीपराज वन्त÷रासस




















