झुम्रा नृत्य देखाउदै थारु समुदाय

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका( ९ को थारु समुदायको आस्थाको केन्द्र भम्कामा आयोजना गरिएको माघी मिलन कार्यक्रममा झुम्रा नृत्य देखाउदै थारु समुदायका महिला पुरुष । 

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस