डोल्पाका सरकारी कार्यालय हिउँले ढाकिए

जरकोट । चिसो बढेसँगै भारी हिमपात भएपछि मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिए  । 

तस्वीर : हेमन्त केसी/ रासस