फुङलिङबाट देखिएको हिमालको दृश्य

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट आईतबार विहान देखिएको  हिमालको  दृश्य ।

 ताप्लेजुङमा शुक्रबार दिउँसोदेखि शनिबार विहान सम्म हिमपात भएको छ ।

 तस्बीर : सन्तोष पुर्कुटी/रासस