चहरको डेब्यु निर्देशनमा रक्सी तिनपाने

काठमाडौंकलाकार प्रताप मुस्कान चहरले म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका छ्न । गायक प्रमोद कार्किको स्वरमा रहेको रक्सी तिनपाने बोलको गित निर्देशन गरेर निर्देशनमा चहरले डेब्यु गरेका हुन ।कार्की कै शब्द र संगित रहेको गितमा निर्देशक चहरले अभिनय गरेका छ्न । सो गितमा जनक, डिना र सिवलको समेत अभिनय देख्न सकिन्छ । दुर्गा बान्तवा राईले खिचेको भिडियो लाई मनोज राईले सम्पादन गरेका हुन ।https://youtu.be/GUAk4QqiGis