समुद्री किनारामा खुलेकी स्वस्तिमा

काठमाडांै । अभिनेत्री स्वस्तिमा खड्का गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अस्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । सोही अवसरमा समुन्द्री किनारामा स्वस्तिमा टु पिसमा निकै बोल्ड अवतारमा देखिएकी छिन् । दोस्रोपटक अस्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई सो मा सहभागी भइन् । चार दिनको छोटो बसाइमा स्वस्तिमाले ‘बुलबुल’ सोमा सहभागितासँगै त्यहाँको समुन्द्र तटमा मस्ती पनि गरिन् । सुमन्द्री किनारामा स्वस्तिमा टु पिसमा निकै बोल्ड देखिएकी छिन्