काठमाडौं । चलचित्र ‘कबड्डी ३’मा युवास्टार प्रदीप खड्काको पनि अभिनय रहने यसअघि बताइएको छ । तर प्रदीपले समय दिन नसक्ने भएपछि यो चलचित्रमा नहुने प्रष्ट पारेका छन् । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने यो चलचित्रमा यसअघि कलाकार दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत फाइनल भइसकेका छन् । ‘कबड्डी फागुन वा चैतमा सुटिङ हुने भन्ने कुरा थियो अब वैशाखको अन्तिममा मात्र यसको सुटिङ हुँदैछ । यसैले वैशाखको अन्तिममा म भ्याउदिन भनेको हुँ ।’ नायक प्रदीपले भनेका छन् । प्रदीप चलचित्र ‘प्रेमगीत ३’मा व्यस्त हुने बताएका छन् ।
भर्खरै
नेपालीहरू अब प्राय गरिब छैनन्, विश्वभर सक्षम बनिसकेका छन्: समाजसेवी व्यावसायी महतो।
राकेश महतोको संघर्ष, व्यवसाय र समृद्ध नेपालको सपना
काठमाडौं:= सामान्य कामदारका रूपमा मलेसिया पुगेका राकेश प्रसाद महतोले त्यहाँको संघर्षपूर्ण यात्राबाट व्यवसायको सुरुवात गरे । कम्पनीमा...
मलेसियाका श्रमिक अगुवा एवं व्यावसायी पंगेनीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा।
क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीले संशोधित विधानमार्फत विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरेपछि प्रवासबाट केन्द्रीय सदस्यका आकांक्षीहरूले उम्मेदवारी घोषणा...
फुटबल लेजेन्ड रोनाल्डोले पोर्चुगलको क्याम्प छाडे, फ़ेरि सन्न्यासको चर्चा चुलियो।
एजेन्सी := पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि चर्चा सुरु भएको छ। यूईएफए नेसन्स लिगअन्तर्गत...
मलेसियामा बेसिक तलब बढ्न सक्ने, तर नेपालीको लागि रोजगारी अन्यौलमै।
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक बढाएर २,००० रिंगिट पुर्याउने अन्तिम तयारी गरेसँगै वैदेशिक रोजगारीको पर्खाइमा रहेका नेपालीहरूमा ठूलो उत्साह छाएको छ।
यो...
मलेसियामा विदेशी कामदारले कुन-कुन निश्चित सर्तमा कम्पनी परिवर्तन गर्न पाउँछ् त ?
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत विदेशी कामदारका लागि निश्चित मापदण्ड र सरकारी स्वीकृति पूरा गरेपछि रोजगारदाता अर्थात् कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था केहि वर्ष पहिले...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















