सुक्देब लामाको पापिनिले बोलको गितको म्युजिक भिडियो सार्वजनिक ।

गायक सुक्देब लामाको आवाजमा रहेको पापिनिले ’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक लामाकै सब्द संगीत र आवाजमा रहेको गीत बुडासुब्बा म्युजिक प्राली बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा यम मगर कारण मगर कुस्मु मगर को अभिनय रहेको छ। गितको भिडियो दुर्गा बान्तावा राइले निर्देशन / छायांकन गरेका म्यूजिक भिडियोलाई जौत कृयसन ले भिडियोलाई मुहुर्त रुप दिएका थिए ।

भिडियो हेर्नुहोस