तस्विरमा खोटाङको नुनथलामा गुराँस

खोटाङको नुनथलामा फुलेको गुराँस । पहाडी भेगमा राताम्मे भएर गुराँस फुल्न सुरु गरेको छ ।

तस्विर चिसाङ शेर्पा