नेपाल सरकारले बाढी विपद् प्रभावितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय सहयोगी दातालाई लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ ।
उक्त गेटवेबाट कार्ड र क्यूआरमार्फत सहयोग रकम पठाउन सकिने व्यवस्था गरिएको छ । सहयोगका लागि यो यहाँ लिङ्कमा क्लिक गर्नुहोस् :




















