क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२६ / जनवरी १२ तारिख सोमबारको दिन नेपाली आर्थिक बजारमा अमेरिकी डलर १ को खरिददर १४३ रुपैयाँ ९७ पैसा र विक्रिदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ। आज युरो १ को खरिददर १६७ रुपैयाँ ५५ पैसा र विक्रिदर १६८ रुपैयाँ २५ पैसा रहेको छ।
त्यसैगरी कतारी रियालको खरिद दर ३९ रुपैंयाँ ३९ पैसा तथा विक्रि दर ३९ रुपैंयाँ ५५ पैसा रहेको छ । साउदी अरेविया रियालको खरिद दर ३८ रुपैंयाँ ३९ पैसा तथा विक्रि दर ३८ रुपैंयाँ ५५ पैसा छ। युएई दिरामको खरिद दर ३९ रुपैंयाँ २० पैसा तथा विक्रि दर ३९ रुपैंयाँ ३६ पैसा छ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर ३५ रुपैंयाँ ३४ पैसा तथा विक्रि दर ३५ रुपैंयाँ ४९ पैसा कायम रहेको छ। कुवेती दिनारको खरिद दर ४ सय ७० रुपैया ८० पैसा तथा विक्रि दर ४ सय ७२ रुपैयाँ ७६ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ८१ रुपैंयाँ ९१ पैसा तथा विक्रि दर ३ सय ८३ रुपैयाँ ५० पैसा रहेको छ।
ओमान रियालको खरिद दर ३७३ रुपैयाँ ९३ पैसा तथा विक्री दर ३७५ रुपैयाँ ४९ पैसा रहेको छ । माथी उल्लेखित दर,रेट नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उल्लेख गरिएको,लेखिएको हो। विभिन्न देशमा रहेका वाणिज्य बैंक,रेमिटेन्स कम्पनीहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित आर्थिक कारोवार गर्न पाउँछन्।




















