NCC मलेसियाको जोहोर राज्य समिति द्वारा नव निर्बाचित RC हरि भट्टराई लाइ संमान ।

गैर अवासिय नेपाली संघ मलेसियाको जोहोर राज्य समिति द्वारा नव निर्बाचित एसिया प्यासीफिक क्षेत्रीय संयोजक (RC) हरि भट्टराई लाइ स्वागत तथा संमान गरेको छ ।

NCC मलेसियाको जोहोर राज्य समिति द्वारा सनिवार आयोजित बनभोज कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रममा सरिक गराइ सोही अवसरमा नव निर्बाचित एसिया प्यासीफिक क्षेत्रीय संयोजक (RC) हरि भट्टराई लाइ स्वागत तथा संमान गरेको हो।


संमान तथा बनभोज कार्यक्रममा NCC मलेसियाका वरिष्ठ उपाध्यक्ष राकेस महतो जोहोर राज्य समितिकि अध्यक्ष बेदना श्रेष्ठ पुर्ब अध्यक्ष मीन बहादुर गुरुङ उपाध्यक्ष अर्जुन बहादुर सिंह सचिव छबिलाल गिरि NCC मलेसियाका पुर्ब कोसाध्यक्ष क्रीस्ण नेपाल सल्लाहकार रमेस मल्ल लगाएत जोहोर राज्री समितिका पधादिकारी सरिक थिए ।

एसिया प्यासीफिक क्षेत्रीय संयोजक (RC) हरि भट्टराईले स्वागत कार्यक्रममा पत्राचार गरि स्वागत गर्दा आफू खुसी भएको र नेपाल जाने कार्यक्रमलाई स्थगन गर्दै सरिक भएको भन्दै NCC मलेसियाले राज्य समिति लाई हेर्ने हेराइमा परिवर्तन गर्नुपर्नेमा जोड दिदै हरेक श्रमिकका समस्या सनाधानमा आफू बाट हुनसक्ने सस्थागत र ब्यक्तिगत सहयोग गर्न तत्पर रहेको बताएका थिए ।