बर्दिया := रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा संचारकर्मी हुन् । उनको जन्म बर्दियाको गुलरियामा भएको हो । उनी ६/७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् ।
रिमाले आफ्नो प्राथमिक शिक्षा हिमालयन विधा मन्दिरबाट प्राप्त गरिन् भने प्रवेशिका परीक्षा चाहिं नभरत्न माध्यमिक बिद्यालय काभ्रेपलाञ्चोक जिल्ला पनौतीबाट गरिन् ।
उनलाई परम्परागत सोच भएका पुरुषहरू मन पर्दैन । काममा सहयोग गर्ने, आइडिया दिने, हौसला दिने पुरुष साथी बनाउन मनपराउछिन् ।
तल हेर्नुहोस् रिमाका सुन्दर आकर्षक तस्वीर हरु :





















