परिवारसहित न्यूयोर्क शहरका विभिन्न स्थानमा घुमघाम गर्दै प्रियङ्का कार्की।

काठमाडौं := नेपाली चलचित्र उधोगकि चर्चित अभिनेत्री प्रियङ्का कार्की यति बेला आफ्नो परिवारसहित घुमघाममा निस्किएकी छिन्। हाल उनी परिवारसहित अमेरिकामा रहेकी छिन् । सामाजिक संजालमा उनको अमेरिका बसाईका विभिन्न तस्बिरहरु आफ्ना फ्यानहरुका लागि सार्वजनिक गरेकी छिन्।

उनको साथमा उनको श्रीमान, छोरी र उनी आमा पनि संगै रहेको तस्बिर मार्फत देख्न सकिन्छ । अमेरिकाको न्यूयोर्क शहरका विभिन्न स्थानमा लिएका तस्बिरहरुले सबैको ध्यान तानिरहेको छ । हेर्नुहोस् तस्बिर: