अनुमति पाएको १८ दिनमा दुई सय स्थानीय तहले सेवा सुरु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। यसअघि काठमाडौंबाट मात्र हुँदै आएको श्रमस्वीकृति दुई वर्षअघिमात्र प्रदेशस्तरमा लगिएको थियो । यस वर्षको वैशाखबाट भने सबै स्थानीय तहबाट सेवा दिने गरी सरकारले व्यवस्था गरेको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।




















