आई पे रेमिट प्रा.लि.ले आफ्नो व्यवसायिक साझेदार मित्र Excel Development Bank लाई (AML/CFT) समपत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न गरेको छ । एक्सेल विकास बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा शाखा व्यवस्थापकहरुको सहभागीतामा सञ्चालित सो कार्यक्रममा सहजकर्ताको रुपमा नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक जिव मुर्ति पन्तले सम्पत्ति शुद्धिकरणको विश्वव्यापी मान्यता तथा नेपालमा सम्पत्ति शुद्धिकरण ऐन २०६५, (संशोधन २०७५) को विशेषता प्रस्तुत गर्नुभयो । यस कार्यक्रमबाट आई पे रेमिट प्रा.लि. तथा एक्सेल डेभलपमेन्ट बैंक बिच व्यवसायिक रुपमा सहजिकरण हुनुका साथै व्यवसायिक प्रर्वद्धनमा समेत सहयोग हुन पुग्ने आई पे रेमिट प्रा.लि.का बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी गराउनुभयो ।
होम पेज अर्थ / कर्पोरेट आई पे रेमिट द्वारा आफ्नो व्यवसायिक साझेदार मित्र Excel Development बैंक लाई...
भर्खरै
मलेसियामा सन्ध्या तामाङको हत्या गरेको आरोपमा सुरक्षागार्ड तामाङविरुद्ध मुद्दा दर्ता।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरमा आफ्नै प्रेमिकाको ह’त्या गरेको अभियोगमा ४४ वर्षीय नेपाली सुरक्षा गार्ड बल बहादुर तामाङ विरुद्ध स्थानीय मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता...
मलेसियामा विदेशी कामदारको कोटामा कडाइ, मलेसियनलाई पहिलो प्राथमिकता।
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले देशमा विदेशी कामदारमाथिको निर्भरता घटाउँदै स्थानीय नागरिकहरूलाई रोजगारीमा प्राथमिकता दिने नीति सार्वजनिक गरेको छ। मलेसियाका उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद...
हेल्प मधेशी नेपालको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा संजय रान यादव।
जनकपुरधाम := हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।...
राजनीतिक समीकरण फेरिए,सरकार फेरिए तर, युवा विदेश जाने बाध्यता रोकिएन।
काठमाडौं (मलेसिया):= नेपालमा राजनीतिक सत्ता र सरकार परिवर्तनको क्रम जारी रहे पनि रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको बाध्यता भने घट्न सकेको छैन। स्वदेशमै रोजगारी...
मलेसियामा २६ विदेशीलाई १० हजार रिंगिटसम्म जरिवाना, ८ महिला पनि दोषी।
क्वालालम्पुर (मलेसिया):= मलेसियामा अवैध रूपमा प्रवेश गरेको र भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बसेको अभियोगमा ८ जना महिलासहित २६ जना विदेशी नागरिकलाई अदालतले...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















