काठमाडौं := नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले २२ जना महिला र १२ पुरुषसहित ३४ जना सांसदको नाम टुंग्याएको हो।
हेर्नुहाेस् नमावली सहितको सूची :
आदिवासी जनजाति
पुरुष
देवीप्रसाद भट्ट चन्द
हेमराज राई
कालुराम राई
महिला
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्यतर्फ
पुरुष
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
सोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
थारु महिला
आश्मा कुमारी चैधरी
शान्ति चौधरी
दलित
पुरुष
इश्वरबहादुर रिजाल
प्रभु हजारा पाश्वान
चन्द्रबहादुर विश्वकर्मा
महिला
रुकमणी राणा बराइली
हर्कमाया विश्वकर्मा
मधेसी
पुरुष
गंगा प्रसाद यादव
अमृतराज लालवंशी
महिला
विना देवि
अमृतादेवि अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद फारखी




















