बेलायतको नयाँ प्रधानमन्त्री भारतीय मुलका ऋषि सुनक बन्ने पक्कापक्की।

FILE - Rishi Sunak meets supporters as he arrives to attend a Conservative Party leadership election hustings at the NEC, Birmingham, England, Tuesday, Aug. 23, 2022. Sunak ran for Britain’s top job and lost. Now he’s back with a second chance to become prime minister. (AP Photo/Rui Vieira, File)

बेलायत := बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन्। सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् ।