मलेसियास्थित नेपाली दूतावासमार्फत नयाँ पासपोर्ट बनाउँदा वा नविकरण गर्दा कति शुल्क लाग्छ त ? हेर्नुस मुल्य सहित।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुर स्थित नेपाली राजदूतावासले प्रवाह गर्दै आईरहेको सेवा शुल्क निर्धारणमा मुल्य वृद्धि गरेको छ।

नेपाल सरकारको निर्णय अनुसार दुतावासले दूतावासबाट प्रभाव हुने विभिन्न सेवामा राजस्वको दररेट तालमेल हुने गरेर सेवा प्रवाह सम्बन्धि बढाइएको दररेट सार्वजनिक गरेको हो।

दूतावासले आफ्नो सामाजिक संजाल फेसबुक र वेबसाईटमा एक सुचना सार्वजनिक गर्दै विनिमय दरसँग तालमेल हुनेगरी राजश्व दस्तुर समायोजन गरिएको जनाएको छ।

तल हेर्नुहोस् दूतावासले सार्वजनिक गरेको सेवा शुल्कको नयाँ दररेट :