यस्तो छ नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’को ट्रेलर

काठमाडौं:= नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’को ट्रेलर सार्वजनिक भएको छ । चार जना साथीको मित्रताको कथामा आधारित यो यो राजश्री प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । यसमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा, सारिका, निना गुप्ताको मुख्य भूमिका छ ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :