अभिनेत्री मौनी रोयले बोल्ड, सिजलिंग स्टाइल र फेसन सेन्सका कारण आफ्ना फ्यानको मन जित्दै।

एजेन्सी (मुम्बई):= अभिनेत्री मौनी रोयले बोल्ड, सिजलिंग स्टाइल र फेसन सेन्सका कारण आफ्ना फ्यानको मन जित्न सफल देखिनुहुन्छ । रोयको आकर्षक लुकले उहाँका फ्यानलाई सधैं प्रभावित पार्ने गर्दछ ।

पछिल्लो समय रोयले माथिदेखि तलसम्म फुल नेट ड्रेस लगाएका तस्वीर सार्वजनिक भएका छन् । यस ड्रेसमा उहाँ एकदम आकर्षक देखिनुभएको छ । न्युड लिपस्टिक र सनग्लास मा अभिनेत्रीको स्टाइल हेर्न लायक छ ।