आइएमईले ल्यायो ‘घण्टी बज्यो’ अफर।

काठमाडौं := आइएमईले घण्टी बज्यो नामक अफर ल्याएको छ। अफरअन्तर्गत विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना भाग्यशाली विजेताले रेडमी-१० ए स्मार्टफोन पाउनेछन् ।

भदौ १० गतेसम्म दुई हप्ताका लागि रहने अफरमा हरेक हप्ता एक-एक भाग्यशाली विजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।