रक्षाबन्धनको अवसरमा मलेसियास्थित नेपाली दूतावास शुक्रबार बन्द रहने।

क्वालालम्पुर (मलेसिया):= मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावास यहीँ अगस्ट १२ तारिख शुक्रबारको दिन सार्वजनिक विदा परेकोले दूतावास बन्द रहने भएको छ।

भोलि शुक्रबार हिन्दू धर्मावलम्बीहरुको चाडपर्व जनैपूणिर्मा अर्थात रक्षाबन्धनको शुभ अवसरमा दूतावासबाट प्रभाव हुने सम्पुर्ण कन्सुलर सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारीसहितको फेसबुकमा एक सुचना सार्वजनिक गरि दूतावासले जानकारी दिइएको हो।