चर्चित पोर्न स्टार मिया खलिफाले समोसा खाँदै के भनिन् त?

एजेन्सी := पोर्नस्टार मिया खलिफा एक पटक फेरि चर्चामा आएकी छिन्। एउटा भिडियो चर्चामा छ । भिडियोमा मियाले भारतीय परिकारको समोसा डिनर खाँदै छिन् र यसबारे बताइरहेकी छिन्।