सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जित्यो।

LONDON, ENGLAND - JULY 08: Novak Djokovic of Serbia reacts in the Men's Singles Semi Finals Match against Cameron Norrie of Great Britain during day twelve of The Championships Wimbledon 2022 at All England Lawn Tennis and Croquet Club on July 08, 2022 in London, England. (Photo by Shi Tang/Getty Images)

एजेन्सी:= अष्ट्रेलियान निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले ।

दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को सेट निकाले ।जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि हो भने २१औं ग्रान्डस्लाम उपाधि हो ।