हिराको हार देखाउन प्रियंकाको ब्रालेस लुक्स, आमा बनेपछि झनै बोल्ड देखिइन्!

एजेन्सी := प्रियंका चोपडा आजभोलि फ्रान्समा छिन्। हाल फ्रान्समै रहँदा उनको केही तस्बिरहरु सार्वजनिक भएका छन् जहाँ उनी निकै बोल्ड देखिएकी छिन्।

कालो र सेतो गाउनमा सार्वजनिक भएको उनको तस्बिर यतिबेला भाइरल भइरहेको हो। तस्बिरमा देखिएअनुसार उनले हिराको हार देखाउन ब्रालेस पहिरन पहिरिएकी छिन्।

यतिबेला आमा बानेपछि प्रियंका झनै राम्री र बोल्ड भएको प्रतिक्रिया आइरहेका छन्।