पेरिस:= कान्स फिल्म फेस्टिवल २०२२मा रेड कारपेटमा एक महिलाले ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भन्दै एक महिलाले ‘टपलेस’ प्रदर्शन गरेकी छन् । ति महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रंगले पेन्ट गरेकी थिइन ।
उनले आफ्नो शरीरमा लेखेकी थिइन, ‘हमीलाई बलात्कार गर्न बन्द गर’ यस्तै उनले आफ्नो कट्टुमा रातो रंगका धब्बा बनाएकी थिइन । उनको प्रदर्शनले कान्सको रेड कारपेट केही समय रोकिएको थियो । उनलाई सुरक्षाकर्मीले कालो रंगको ज्याकेटले छोपेर लगेका थिए ।
भिडियाे : @fuckzelinskii on Instagram: “A Ukrainian activist has gone crazy and is yelling. #cannada #ukrain




















