युरोपा लिग फुटबल उपाधिको लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने।

GDANSK, POLAND - MAY 24: The UEFA Europa League Trophy ahead of the UEFA Europa League Final between Villareal CF and Manchester United at Gdansk Arena on May 24, 2021 in Gdansk, Poland. Sporting stadiums around Europe remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Chris Ricco - UEFA/UEFA via Getty Images)

एजेन्सी := यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफुर्ट भिड्ने भएका छन् । बिहीवार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३-१ हरायो । समग्रमा लाइपजित  ३–२ को जित निकाल्न सफल भयो ।

घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । यस्तै लाइपजिगका लागि  क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे। अर्काे सेमिफाइनल खेलमा फ्रान्कफुर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेकाे छ ।

फ्रान्कफुर्ट समग्रमा ३–१ ले विजयी भयो । फ्रान्कफुर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे। दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ ।