काठमाडौं:= नेपाली कांग्रेस पार्टीले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणपत्र सार्वजनिक गरेको छ। घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । पार्टी कार्यालय सानेपामा घोषणपत्र सार्वजनिक गरिएको हो ।
कांग्रेसको घोषणा पत्र तयारी समितिले तयार पारेको ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ आज सार्वजनिक गरिएको हो ।
कांग्रेसको संकल्प पत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।




















