यस्ताे छ काठमाडौं महानगरका मेयरकाे उम्मेदवार बालेनको २८ बुँदे प्रतिबद्धता पत्र [पूर्णपाठ]

काठमाडौं := मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि स्वतन्त्र उम्मेदवार गायक तथा र्‍यापर बालेन शाहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आइतबार बिहान उम्मेदवारी मनोनयन अघिनै शाहले आफ्नो २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उहाँले चुनाव मा लड्नलाई मनोनयन दर्ता पनि आजै गराईसक्नु भएको छ ।

 हेर्नुहोस्, प्रतिबद्धता पत्रकाे पूर्णपाठः-