घटना सामसुम पार्न पलले मेरो तलब दोब्बर बनाएका थिए: पलको म्यानेजर कृष्ण जोशी।

तनहुँ := नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)सहित उनका म्यानेजर कृष्ण जोशीलाई समेत प्रतिवादी बनाएर मंगलबार मुद्दा दर्ता भएको छ।

यस घटनामा ब ला त्का र म ति या र बनाउँदै जोशीविरुद्ध समेत तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो। अनुसन्धानको क्रममा मिडियामा ना बा लि ग र शाहको ब ला त्का र घटनाबारे फा ट्टफुट्ट समाचार बाहिरिन थालेपछि जोशीको खो’सिएको म्यानेजरको जागिर समेत शाहले पुनः दिएको पाइएको छ।

त्यतिमात्रै होइन यो घटना सामसुम पार्न भन्दै २५ हजार तलबबाट शतप्रतिशत वृद्धि गर्दै शाहले जोशीलाई मासिक ५० हजार रुपैयाँ दिने गरेको समेत खुलेको छ। अझ ना बा लि ग गायिकाले प्रहरीमा उजुरी हाल्न/हाल्दैन भन्ने जानकारी र उनी के गर्छिन् भन्ने जानकारी दिन एक व्यक्ति नै खटाएको तर उनले भने अनुसार काम नगरेकाले मा’र्नेसम्मको ध’म्की दिएको समेत जोशीले बयानमा बताएका छन्।

यस्तो छ जोशीको बयान :मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक २५ हजार तलब लिई म्यानेजरको रूपमा काम गर्दै आएको थिए। फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रममा शाह सहभागी हुने तथा अभिनय गर्न रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सु’टिङको क्रममा विभिन्न स्थानमा जाँदा सु’टिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ।

शाहसँग अधिकांश समय सँगै हुने हुँदा पी’डित ना बा लि का र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो। शाहसँग मेरो म’नमु’टाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट ह’टाएका थिए। २०७८ सालको असार अन्तिम हप्तातिर पी’डित भनिएकी ना बा लि ग क ले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएकी थिइन्।

म लगायतले पी’डित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा ना बा लि का ले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक ज ब र्ज स्ती क र णी गरेका कारण म पी’डामा छु भनेकी थिइन्। प्रतिवादी पूर्णविक्रम शाहले ग’र्लफ्रेण्ड, ब्वाईफ्रेण्डबीचको अ’न्डरस्टान्डिङमा भयो हैन, तै पनि हामीसँगै हुँदा केही भयो होला स्वी’कार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरु बोलेका थिए।

प्र’तिवादी पूर्णविक्रम शाह र पी’डित ना बा लि का को सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्र’तिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्‍यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए।

त्यसपछि मैले पी’डित ना बा लि का लाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ, भविष्य राम्रो हुन्छ भनेको हुँ। तर, पी’डित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पी’डित ना बा लि का के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छ भनेको थिएँ।

तर, दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई ध’म्कीपूर्ण म्यासेज पठाएको थिएँ। दुर्गाले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो। देखी चिनेर स’नाखत गरेँ। मैले पी’डितलाई सम्झाउने क्रममा मलाई मान्छे मा’र्न केही जस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ।