बिकिनी तस्बिरमा नकारात्मक कमेन्टको वर्षा भयपछि अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा सेयर गरेको केही तस्बिर हटायकी छिन् ।

वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले ती तस्बिर अमेरिका भ्रमणमा रहेका बेला समुद्री तटमा खिचेकी थिइन् ।
तर वर्षाको बिकिनी तस्बिरमा नकारात्मक कमेन्टकाे धेरै वर्षा नै भयपछि अभिनेत्री सिवाकोटीले उक्त फाेटाे हटायकि हुन् ।





















