नवलपुर := किशोरी ब,’लात्कारको अ’भियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार मुद्दा दर्ता भएको छ ।किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा ब,’लात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उ’जुरी दिएकी थिइन् ।
ती किशोरीको उ’जुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मु’द्दा दर्ता गरेको हो ।किशोरी ले गत चैत ७ गते एउटा गीतको सु’टिङको क्रममा गैंडाकोटमा राति ब,’लात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उ’जुरी गरेकी थिइन् ।
एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति र,’क्सी खुवाएर ब,’लात्कार गरेको आरोप ती युवतीको छ। जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कै’द स’जाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो ।
अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार ४ दिनअघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ ।शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै किशोरीले ब,’लात्कारसम्बन्धी उजुरी दिएकी छन् ।
तनहुँभन्दा पहिला यहाँको अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएकाले एउटै अदालत (तनहुँ र नवलपुर) मा मुद्दा आउन सक्ने प्रहरीको भनाइ छ । ‘समान प्रकृतिको मुद्दा भए एउटै जिल्ला अदालतमा हेर्ने चलन पनि छ । यो अदालतको त’जबिजको कुरा भयो,’ प्रहरी स्रोतले भन्यो ।




















