काठमाडौं := नाबालिक माथी जवरजस्ती करणीको आरोप लागेका कलाकार पल शाह अन्तत: पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले आज नियन्त्रणमा लिएको हो।
शाहले आज बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।
पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परे यता शाह फरार थिए ।




















