दुबई (युएई) मा नेपाली नर्सको सवारी दुर्घटनामा निधन।

यूएई:= यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घ’ट्नामा परि नि’धन भएको छ।पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान नि’धन भएको हो।

बिहान रुमबाट आफ्नो नियमित काममा जाने क्रममा तीब्रक गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घ’ट्ना हुँदा गुरुङको घटनास्थलमै नि’धनभएको जनाईएको छ। गुरुङको श-ब स्थानीय साकार अस्पतालमा राखिएको छ । दुर्घ’ट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घा ईते भएका छन्।