काठमाडौं := साहित्यकार हेमनाथ घिमिरेकाे शब्दमा स्वर र संगितबद्ध भएकाे गीत “बन्द आँखाभित्र” यु-ट्युवमा सार्वजानिक भएकाे छ ।
सुप्रसिद्ध संगीतकार न्यूह बज्रचार्यकाे संगीत रहेकाे “कति शान्त संसार याे, बन्द आँखा भित्र परेलीका पर्दा पछि कति राम्राे चित्र” शब्दमाथि काेमल स्वरका धनी आनी छाेईङले स्वर दिएकी छिन्। उक्त गीतलाई हेमनाथ घिमिरे नामक यु-ट्युव च्यानलबाट सार्वजानिक गरिएकाे हाे ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :




















