आज मिति २०७८ साल मंसिर ७ गते मंगलबार, मार्र्ग कृष्णपक्ष, चतुर्थी तिथि २१ः३६ बजे उप्रान्त पञ्चमी तिथि, सूर्याेदय : ६ः३२, सूर्यास्त : १७ः०७, तारिखः २३ नोभेम्बर, मंगल-चौथीव्रत, होम गर्न र रुद्री गर्न शुभ साइत ।
मेष : कार्यक्षमता र पराक्रममा वृद्धि हुनेछ ।
वृष : पारिवारिक सम्बन्धमा मनमुटाव बढ्नेछ ।
मिथुन : आँटे-ताकेका काम नबन्दा मनमा वैमनष्यता उत्पन्न हुनेछ ।
कर्कट : कार्यव्यस्तता बढ्ने र अधुरा कामहरू बन्नेछन् ।
सिंह : शारीरिक अस्वस्थताका कारण आर्थिक क्षेत्रमा गिरावट आउनेछ ।
कन्या : पेसा तथा व्यवसायमा मुनाफा हुनेछ ।
तुला : आर्थिक व्ययभार बढ्नेछ, सवारीबाट सजग रहनुहोला ।
वृश्चिक : अनावश्यक वादविवाद र झै-झगडामा फसिनेछ ।
धनु : कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ ।
मकर : स्वास्थ्य अवस्थामा खराबी हुँदा दिन नरमाइलो हुनेछ ।
कुम्भ : सन्तानका कारण चिन्ता र आर्थिक व्यय बढ्नेछ ।
मीन : पदोन्नतिका कारण मन उत्साहित बन्नेछ ।




















