नेपाल प्रहरीका आठ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित )

काठमाडौं:= नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस हुनु भएको छ ।

बढुवा सिफारिस समितिले आठ जना एसपीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिश गरेको हो। सिफारिश हुनेमा विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहनुभएको छ ।