आज मिति २०७८ साल कात्तिक ३० गते मंगलबार द्वादशी तिथि कात्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२६, सूर्यास्त : १७ः९, तारिख १५
प्रदोषव्रत ।
मेष : धार्मिक कार्यमा विशेष रुचि बढ्न सक्छ ।
वृष : आफूले गरेका काममा सफलता प्राप्त गर्न कठिन हुनेछ ।
मिथुन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
कर्कट : लक्ष्मीका कृपाले धनलाभ हुन सक्छ ।
सिंह : व्यापार व्यवसायमा राम्रै सफलता मिल्न सक्छ ।
कन्या : अतिथिको सेवा गर्ने अवसर जुट्न सक्नेछ ।
तुला : मान-सम्मान पाउँदा मन हर्षित हुनेछ ।
वृश्चिक : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।
धनु : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
मकर : इष्ट कार्यबाट सफलता मिल्न सक्नेछ ।
कुम्भ : यात्रामा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।
मीन : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।




















