आज मिति २०७८ साल कात्तिक २८ गते आइतबार दशमी तिथि कात्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२५, सूर्यास्त : १७ : १०, तारिख १४, बलम्बु महालक्ष्मीयात्रा ।
मेष : मान सम्मान पाउँदा मन खुसी हुनेछ ।
वृष : आर्थिक संकटका कारण काम बिग्रन सक्छ ।
मिथुन : साथीभाइको सहयोगले काम सफल हुनेछ ।
कर्कट : आफू बसेको ठाउँ छोडेर अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
सिंह : लक्ष्मीका कृपाले धनलाभ हुन सक्छ ।
कन्या : व्यापारको क्षेत्रमा राम्रै सफलता मिल्न सक्छ ।
तुला : साथीभाइहरूसँग भेट हुँदा रमाइलोका साथ समय बित्न सक्छ ।
वृश्चिक : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने अवसर जुट्न सक्छ ।
धनु : मानसम्मान पाउँदा मन हर्षित हुन सक्नेछ ।
मकर : अतिथिको सेवा गर्ने मौका मिल्न सक्नेछ ।
कुम्भ : यात्रामा समस्या आईपर्न सक्छ सचेत रहनुपर्ला ।
मीन : नसोचेको ठाउँमा धन खर्च हुन सक्छ ।




















